Saturday, May 18, 2013

रुबाई~ (सबको सामू आँखा)

सबको सामू आँखा तिमी जुधाएर आऊ ल !
झूठो बोल्ने खराब बानी सुधारेर आऊ ल !
कति दिन बन्द राख्छौ लाजको पर्दा लगाई ?

अब आउँदा दिलको ढोका उघारेर आऊ ल !

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस