Saturday, May 18, 2013

गजल~ (दिन ढलेपछि रोएँ)

दिन ढलेपछि रोएँ
दिप बलेपछि रोएँ

तिम्रो अन्तै विहे हुने
चर्चा चलेपछि रोएँ


सत्य कुरा मसँग नै
तिम्ले छलेपछि रोएँ ।

प्रिया तिम्रै यादमा
आत्मा गलेपछि रोएँ

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस