गीत : कसम भन्छु ....
कसम भन्छु जिन्दगी यो एक्लै जिउन गाह्रो भा`छ
जुन मायाले धोका दियो उही माया नै प्यारो लाग्छ

भूल्छु भन्छु अतितका दिन आँखाभरि छाईदिन्छ
निष्ठुरीको सम्झनाले मन मुटु यो खाईरहन्छ
नौनी जस्तै पग्लिने दिल पत्थर सरी साह्रो लाग्छ

कोल्टे फेर्दै रात वित्छ दिन उन्कै फोटो हेरी
टोलाई रन्छ आँखा पनि फर्की आउने बाटो हेरी
कसम भन्छु जिन्दगी यो जिउन एक्लै गाह्रो भा`छ
जुन मायाले धोका दियो उही माया नै प्यारो लाग्छ
कसम भन्छु जिन्दगी यो एक्लै जिउन गाह्रो भा`छ
निरु अभागी
१२ पौष २०७०

No comments:
Post a Comment