मुक्तक
उन्ले सोधिन्: तिम्री प्रिया कस्ती हुनुपर्छ ?
जवाफ दिएँ-मदनकी मूना जस्ती हुनुपर्छ !
यानी तिमी चाहन्नौ है.. मुस्कुराउँदै भनिन्
सधैं सँगै रही प्रेमिल मस्ती हुनुपर्छ ??
(आहा भन्दै डाहा गर्ने छुट्टै वस्ती हुनुपर्छ)
निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल :अल ऐन (युएई)
१७ जेष्ठ २०७०
No comments:
Post a Comment